
महान्यायाधिवक्ताको कार्यालयले फिर्ता माग्यो जेन्जी आन्दोलनमा लुटिएका समान
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले जेन्जी आन्दोलनमा लुटपाट भएका समान माग गरेको हो । आफ्नो वेभ साइटमा एक सूचना जारी गर्दै उसले त्यस्ता सर सामानहरु माग गरेको छ ।



