
आइतबार यातायात तथा भौतिकपूर्वाधार मन्त्रालयका सचिवहरुले सम्पन्न गरे बैंठक, के भयो निर्णय ?

काठमाडौं । आइतबार यातायात तथा भौतिकपूर्वाधार मन्त्रालयका सचिवहरुले बैठक सम्पन्न गरेका छन् । सोही बैठकमा केही महत्वपूर्ण विषयमा छलफल हुन पुगेको हो ।


