

सर्वोच्चबाट लुटपाट भएका सर सामानहरु फिर्ता मागिदै




काठमाडौं । सर्वोच्चबाट लुटपाट भएका सर सामानहरु फिर्ता मागिएको छ । त्यसरी सर्वोच्चको नाम, निशाना उल्लेख भएका वा अदातलाई जनाउने चिनारी भएका कुनै पनि सामानहरु फिर्ता मागिएको हो ।
एक विज्ञप्तीमार्फत लुटपाट भएका सामानहरु भेटिएमा बुझाई दिन आग्रह गरिएको छ । अहिले अदालतको भवन भने ठूलो क्षती पुग्ने किसिमले जलेको अवस्थामा छ ।