
राष्ट्रपति भवनभित्र जुटेको सहमति, प्रतिनिधिसभा विघटन गरी आजै शुसीला कार्कीलाई प्रधानमन्त्रीको सपथ
			
				
                
                                                                    
                                                                
काठमाडौं । लामो छलफलपछि आज राष्ट्रपति भवनमा आन्दोलनरत पक्ष तथा राष्ट्रपतिबीच सहमति बनेको छ ।
सोही सहमतिलाई आधार बनाउँदा पूर्वप्रधानन्यायधीश शुसीला कार्कीको नेतृत्वमा आजै अन्तरिम सरकार गठन हुने सहमित भएको हो ।
त्यस्तै , हालको प्रतिनिधिसभा विघटन हुने र कार्की प्रधानमन्त्री हुने भएको छ ।
जेन्जी पुस्ताको आन्दोलनपछि लगातार विभिन्न छलफल तथा सहमतिका प्रयासहरु भएका थिए ।


