

जेनजी आन्दोलनपछि पहिलो स्थानमा सुशीला कार्कीको चर्चा




काठमाडौं । जेनजी आन्दोलनले आयोजना गरेको सर्वेको पहिलो स्थानमा सुशीला कार्कीको नाम आएको छ ।
आज बुधबार जेनजीहरुको सामुहिक छलफल आयोजना गरेका थिए । छलफलमा आगामी नेतृत्वका लागि गरिएको सर्वेमा ९० प्रतिशत सुशीला कार्कीको नाममा सहमत भएको आयोजकले जनाएको छ ।
छलफलमा सागर ढकालले पनि आफू नेतृत्व लिन तयार रहेको जनाएका छन् । ढकालले जेनजीको तर्फबाट देशको नेतृत्व गर्न तयार रहेको बताए ।