

नेपाल टेलिकमको भ्वाइस कल र इन्टरनेट सेवा ३ दिन नि:शुल्क दिने




काठमाडौं । नेपाल टेलिकमले आगामी तीन दिनलाई डाटा र भ्वाइसकल सेवा नि:शुल्क प्रदान गर्ने भएको छ।
टेलिकमका अनुसार हालको विषम परिस्थिीलाई मध्यनजर गर्दै हिजो साँझबाट यस्तो सेवा सुचारु गरिएको हो ।
ग्राहकले त्यस्तो सेवा लिनका लागि डेटालाई स्टार १४१५ स्टार ८ स्टार ३ ह्याज तथा भ्वाइस कललाई स्टार १४१५ स्टार ८ स्टार ७ ह्याज डायल गर्नु पर्छ ।