बन्द भयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बीमा दर्पण भदौ २४, २०८२ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा रोक्किएको छ । सो सेवा पूर्ण रुपमा रोक्का गरिएको हो ।देशभर विभिन्न घटना बढ्न थालेको बेलामा विमानस्थल समेत बन्द गरिएको छ ।Author बीमा दर्पण View all posts
News, अटो / प्रविधि, समाचारअटोमोबाइलमा मूल्य सूचि स्टिकर अनिवार्यबारे नाडा र वाणिज्य विभागबीच विस्तृत छलफल
Main News, News, अटो / प्रविधि, समाचारईभीले भाडा बढाएको गुनासोपछि बारबाही गर्ने यातायात विभागको चेतावनी
Banner news, News, समाचारअर्थमन्त्री वाग्ले र अमेरिकी सहायक विदेश मन्त्री कपूरबीच भेट, सहकार्य र लगानीबारे छलफल