जेनजीले जलाए ओलीको घर बीमा दर्पण भदौ २४, २०८२ काठमाडौं । बालकोटमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा जेनजी प्रदर्शनकारीले आगो लगाएका छन् । उनीहरुले मन्त्री क्वार्टरमा आगजनी गरेको अवस्था छ।यता, हिजो जेनजी प्रदर्शनमा १९ मारेसँगै आज प्रदर्शनले उग्र रुप लिएको हो ।Author बीमा दर्पण View all posts
Main News, राजनीति / समाज, समाचारकाबुलको पुनर्स्थापना केन्द्रमा पाकिस्तानको हवाई हमलामा ४०० जनाको मृत्यु