

हिजोदेखि रोक्किएको एनटीसीको सीआरबीटी सेवा पुन : संचालनमा




काठमाडौं । हिजो बेलुकाबाट रोक्किएको नेपाल टेलिकम (एनटीसी) को सीआरबीटी सेवा संचालनमा आएको छ । लामो समयसम्म रोक्किएको सो सेवा आजबाट सुरु भएको हो ।
टेलिकम स्रोतका अनुसार प्राविधिक गढबढीका कारण सो सेवा अवरुद्ध हुन पुगेको थियो । हिजो नै एक विज्ञप्ती जारी गरेर आफूहरु समस्याको समाधानमा जुटेको टेलिकम निकट स्रोतले सूचना सार्वजनिक गरेको थियो ।