

नयाँ अध्यक्ष पाएको केही महिनामै बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिलाई सिफारिस समिति




काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिलाई सरकारले तीन सदस्यीय सिफारिस समिति बनाएको छ । त्यस्तो समिति सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा बनाएको हो ।
यता, सोही समितिको सदस्यमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा खोमराज खरेल रहने जनाइएको छ ।