
काठमाडौं । एनमबि बैंकले मलेसियामा रहेको सम्पर्क तथा प्रतिनिधि कार्यालय बन्द भएको खबर छ ।
यता, शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले कार्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
बैंकले नियमनकारी निकायको स्वीकृति लिई बन्द गर्ने निर्णय गरेको सुनाएको हो ।