अपि पावरको स्वतन्त्र संचालकमा खड्का नियुक्त
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले स्वतन्त्र संचालक नियुक्त गरेको छ । कम्पनीको स्वतन्त्र संचालकमा मिलन खड्कालाई नियुक्त भएका हुन् । उनलाई कार्तिक २५ गते बसेको संचालक समितिको बैठकले नियुक्त गरेको कम्पनीले जनाएको हो।
साथै, यूवा संचालक खड्काको नयाँ भिजनले जवलिद्युत कम्पनीले उचाई लिने कम्पनीले विश्वास लिएको छ ।