

मृगौलाको रोग लागेका बिरामीलाई सरकारले ८ लाख ५० हजार उपचार खर्च दिने




काठमाडौं । मृगौलाको रोग लागेका बिरामीलाई सरकारले ८ लाख ५० हजार उपचार खर्च दिने भएको छ । मंगलबार साँझा प्रधामन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सो सूचना आफ्नो सामाजिक संजालामा सार्वजनिक गरेका छन् ।
सोही राहतले बिरामीलाई थप सहायता पुग्ने अपेक्षा गरिएको छ । त्यसको लागि अनिवार्य रुपमा स्वास्थ्य बीमामा आवद्ध हुनुपर्ने समेत बताइएको छ ।