महालक्ष्मी विकास बैंकले पायो सिल्भर अवार्ड बीमा दर्पण साउन २, २०८२ काठमाडौं । महालक्ष्मी विकास बैंकले सिल्भर अवार्ड पाएको छ । बैंकले नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४ हात पारेको हो । समयमै आफ्ना वित्तीय विवरणहरु, लगायत आर्थिक पारदर्शीता कायम गर्न सफल भएका कारण उसलाई आईक्यानले अवार्ड दिएको हो । Author बीमा दर्पण View all posts
Main News, बेथिती, बैंक-वित्त, राजनीति / समाज, समाचार कर्णाली डेभलपमेन्ट बैंकमा रकम हिनामिना गरेको आरोपमा राष्ट्र बैंकका पूर्वकर्मचारी पक्राउ
Banner news, बैंक-वित्त, समाचार कामना सेवा विकास बैंकले हात पार्यो ‘बीपीए अवार्ड २०२४ गोल्ड’ नामक सम्मान