एलआइसी नेपालको सञ्चालकमा भईन कोमल अग्रवाल निर्विरोध निर्वाचित बीमा दर्पण साउन २, २०८२ काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सञ्चालकमा कोमल अग्रवाल नियुक्त भएकीछिन् ।कम्पनीको असार ३० गते सम्पन्न भएको ३२औं वार्षिक सधारणसभाले सर्वसाधारण शेयरधनीको तर्फबाट अग्रवाललाई निर्विरोध निर्वाचित गरेको हो ।Author बीमा दर्पण View all posts