
भोली सार्वजनिक बिदाको दिन शनिबार पनि एनएमबी बैंकले केही शाखा खोल्ने

काठमाडौं । एनएमबी बैंकले सार्वजनिक बिदा परे पनि भोलि शनिबार आफ्ना केही शाखाहरु खुल्ला रहने जनाएको छ । बैंकले एक सूचना जारी गर्दै आफन ग्राहकहरुलाई सो जानकारी प्रदान गरेको हो ।
यस्तो छ सूचना


