

तोलामा १ लाख ९१ हजार ८ सय पुग्यो सुनको भाउ, ठप्प रहेको बजारमा कारोबार सुरु




काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ प्रतितोला २४ सय रुपैयाँले वृद्धि हुन पुगेको छ।
लामो समयदेखि सुनचाँदी व्यवसायीहरु आफ्ना असन्तुष्टि र मागहरु राख्दै रोकेको कारोबार सुरु भएको हो । अहिले उनीहरुले सरकारबीच ६ बुँदामा सहमति जनाएका छन् ।
हाल। नेपाल सुनचाँदी व्यवसायी महासंघले बताए अुनसार सुन प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँमा किनबेच भएको बोलमा चाँदी भने प्रतिको २ हजार २ सय २० रुपैयाँमा किनबेच भइरहेको अवस्था छ ।