

प्रभु बैंकको अध्यक्ष बने किशोर जङ्ग कार्की




काठमाडौं । प्रभु बैंकको सञ्चालक समिति अध्यक्षमा किशोर जङ्ग कार्की चयन भएको बैंकले जनाएको छ। उनको आगमनले बैंकको सञ्चालक समितिले पूरा समेत बनेको अवस्था छ ।
यता, बैंकले स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याललाई मनोनित गरेको बेलामा अध्यक्ष र स्वतन्त्र सञ्चालक मनोनित भएसँगै प्रभु बैंकको सात सदस्यीय सञ्चालक समिति बनेको देखिन्छ।
साथै, बैंक सञ्चालक समितिको अध्यक्षमा चयन भएका कार्की भने पब्लिक सेयर होल्डरका तर्फबाट सञ्चालक समिति रहेको र उनलाई बैंकको बिहीबारको बैठकले चयन गरेको बताइएको छ ।