
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गर्न लागेको हो । .
कम्पनीले २ करोड ३१ लाख रुपैयाँको २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो ।