

लुम्बिनी केवलकारको विशेष सभा बस्ने, हकप्रद ल्याउने




काठमाडौं । लुम्बिनी केवलकार लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । उसले साउन ३ गते काठमाण्डौको लाजिम्पाटमा रहेको होटल ले हिमालयमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सोहि सभामा कम्पनीको अधिकृत तथा चालु पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र हकप्रद सेयरजारी गर्ने विशेष प्रस्तावहरु पारित हुने भएको हो ।