

घट्यो सेयर बजार




काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परीसुचक घट्न पुगेको छ । आज सो सूचक ०.२ अंकले घट्न पुगेको हो ।
सयेर बजार घटेको दिन नेप्से परीसुचक २६ सय बिन्दुमा कायम हुन पुगेको छ भने ३ सय १६ कम्पनीले कारोबार गरेका छन् ।
उनीहरुले १ करोड ३८ लाख १८ हजार ५५९ कित्ता सेयर ५ अर्ब ७६ करोड ७८ लाख ५० हजार रुपैयाँ सेयर कारोबार गरेको नेप्सेमा देखिन्छ ।