स्वास्थ्य बीमाका लागि १० अर्ब विनियोजन, बाँकी रकम आगामी आर्थिक वर्ष भित्रै भुक्तानी हुने बीमा दर्पण जेष्ठ १५, २०८२ काठमाडौं । सरकारले स्वास्थ्य बीमाका लागि १० रुपैयाँ विनियोजन गरेको छ । आज बजेट भाषणमार्फत सो कुरा सुनाइएको हो ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२र८३ का लागि बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । Author बीमा दर्पण View all posts
Main News, News, जीवन बीमा, समाचारहिमालयन लाइफ इन्स्योरेन्सका बीमितले एक लाखसम्मको कर्जा अनलाइनबाटै लिन पाउने
News, Sports, खेलकुद, बैंक-वित्त, समाचारसिटिजन्स बैंकको नवौं सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता सम्पन्न