
कम्पनी दर्ता र खारेज एकै ठाउँ हुने

काठमाडौं । अब सरकारले कम्पनी दर्ता र खारेज गर्ने सुविधा एकै ठाउँमा दिने निर्णय गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट भाषणबाट अर्थमन्त्री बिष्णु पौडेलले कम्पनी दर्ता खारेजको सुविधा एकै ठाउँमा हुने सुनाएका हुन्।

