कृषि मन्त्रालयलाई बिनियोजन गरियो ५८ अर्ब ४८ करोड बजेट बीमा दर्पण जेष्ठ १५, २०८२ काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कृषि मन्त्रालयलाई ५८ अर्ब ४८ करोड बजेट विनियोजन गर्ने योजना भएको बताएको छ ।आज उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै सो कुरा सुनाएका हुन् ।Author बीमा दर्पण View all posts
News, Sports, खेलकुद, समाचारआरटी गोल्डकप: पहिलो चरणका खेलहरू सकिए, क्वाटरफाइनल समीकरण पूरा (नतिजासहित)
News, बैंक-वित्त, समाचारसिटिजन्स बैंक र एपीआई बैंकिङ प्लेटफर्म र्यापिडबीच सहकार्य, बैंकका कर्पोरेट ग्राहकलाई आफ्नै ईआरपीबाट बैंकिङ सुविधा