मन्त्रिपरिषद्को बैठकबाट सम्पन्न भयो आगामी आवको बजेट अनुमोदन बीमा दर्पण जेष्ठ १५, २०८२ काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गर्न लागेको बजेट अनुमोदन गर्ने कार्य सम्पन्न गरेको छ । यता, सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्न केही बेर मात्रै बाँकी रहेको छ । Author बीमा दर्पण View all posts
Culture, Main News, राजनीति / समाज, समाचार हीरक महोत्सवले ‘अन्नपूर्ण प्रथम’ को वास्तविक चिनारी झल्काउँदै
Main News, उद्योग / पूर्वाधार, राजनीति / समाज, समाचार सार्वजनिक लेखा समितिको बैठकमा के-कस्ता विषयमा चल्यो छलफल ?