नेपाल माइक्रो फाइनान्सको मूल्यमा सकारात्मक सकिर्ट बीमा दर्पण चैत्र २८, २०८१ काठमाडौँ । बिहीबार पनि नेपाल माइक्रो फाइनान्सको मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सजेञ्जका अनुसार कम्पनीको मूल्य ३६ रुपैयाँले बढेर ४०२ पुगेको छ । अहिले बजार ८.३४ अंकले बढेर २६८४.६३ बिन्दुमा पुगेको छ । Author बीमा दर्पण View all posts
Main News, उद्योग / पूर्वाधार, राजनीति / समाज, समाचार मुस्ताङमा ७ पुल बगाउँदा डेढ करोडभन्दा माथिको क्षति