
मौसम अपडेट : लामो समयपछि राजधानीमा बर्षा

काठमाडौ । लामो समय पछि राजधानी काठमाडौमा बर्षा भएको छ । हिजोबाट छिटफुट वर्षा सुरु भए पनि आज बिहान भने लामो समयपछि काठमान्डौ उपत्यका र आस पासका छेत्रमा पानी परेको हो ।
यससङै केही दिन यता देखिएको राजधानीको प्रदुषणयुक्त तुवाँलो हट्ने अनुमान गरिएको छ ।

