सांसद दीपक बोहराको उपचारका क्रममा निधन बीमा दर्पण चैत्र १९, २०८१ काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहराको निधन भएको छ ।उपचारकका क्रममा काठमाडौंको ओम अस्पतालमा मंगलबार निधन भएको हो ।रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचित उनी पूर्वमन्त्रीसमेत हुन् ।Author बीमा दर्पण View all posts