
प्रहरीको स्पष्टीकरण : सुरेश रजकलाई गोली लागेको भ्रामक सूचना फैलियो,अनुसन्धान जारी छ

काठमाडौं । तीनदिन अघिको तीनकुने घटनालाई दिएर नेपाल प्रहरी स्रोतले विज्ञप्ती जारी गरेको छ । सो विज्ञप्ती अनुसार सुरेश रजकलाई गोली लागेको भन्ने विषय भ्रामक रहेको प्रहरी स्रोतको दाबी रहेको हो ।
यस्तो छ विज्ञप्ती


