

घरमै प्रहरी पुगेर राजसंस्था पक्षधरका संयोजक नवराज सुवेदीलाई गर्यो नजरबन्द




काठमाडौं । राजावादीको संयोजकको रुपमा आफूलाई प्रस्तुत गर्दै आएका नवराज सुवेदीलाई नजर बन्दमा राखिएको छ । आज राज प्रहरीले उनको घर भित्र पसेर नियन्त्रणमा लिएको हो।
यता, काठमाडौं महानगरपालिका–७ कुमारीगालमा उनको बसोकास रहेको छ भने शारिरीक अवस्थालाई हेर्दै उनलाई प्रहरी कार्यालयन नलगिएको बुझिएको छ। नजरबन्दसँगै थप सूचना बाहिर नचुहियोस् र शान्ती सुरक्षामा थप खललको स्थिती नबनोस् भनेर सुवेदीको घरमा प्रहरीले घेरा हाले बसेको अवस्था छ ।