

थपियो कर्फ्युको अवधि, भोली बिहानसम्मै लाग्ने




काठमाडौं । शुक्रबार बेलुका काठमाडौं जिल्ला प्रशासनले हाल काठमाडौंमा जारी रहेको कर्फ्युको समय अवधि बढाएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भोलि (शनिबार) बिहान ७ बजेसम्मका सो कर्फ्यु जारी हुने बताएका हुन्।
आज बिहानैबाट राजावादीहरूले सुरु गरेको प्रदर्शन भडकीलो बन्दै गएपछि तीनकुने र आसपासका क्षेत्रमा आज राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिएको थियो ।
पाँच स्थानमा जारी भएको कर्फ्यु भोली बिहानसम्म लाग्नेछ ।