शरद ओझा बने बीमा प्राधिकरणको नयाँ अध्यक्ष बीमा दर्पण फाल्गुन १२, २०८१ काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । उनलाई आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो पदमा नियुक्ती दिएको हो ।ओझा पत्रकारिता क्षेत्रबाटै परिचित रहदै आएका व्यक्ती हुन् ।Author बीमा दर्पण View all posts
Main News, News, जीवन बीमा, समाचारहिमालयन लाइफ इन्स्योरेन्सका बीमितले एक लाखसम्मको कर्जा अनलाइनबाटै लिन पाउने
News, Sports, खेलकुद, बैंक-वित्त, समाचारसिटिजन्स बैंकको नवौं सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता सम्पन्न