
प्रधानमन्त्री विपद् राहत कोषमा पेशागत बीमा अभिकर्ता संघ नेपालले दियो रू १२ लाख

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालले प्रधानमन्त्री विपद् राहत कोषमा १२ लाख १ हजार १ सय ११ रूपैयाँ सहयाेग गरेको छ। पेशागत बीमा अभिकर्ता संघले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग राशी बराबरको चेक हस्तान्तरण गरेकाे हाे ।

