
निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओको लागि ६ जनाको उम्मेद्बारी

काठमाडौ । निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओको लागि ६ जना सर्ट लिस्टेड भएका छ्न । उनीहरुको केही दिन भित्रै अन्तर्वार्ता सम्पन्न हुने जनाईएको हो ।
२० जनाले आवेदन दिएको बेलामा ६ जना आगामी प्रक्रियाका लागि चुनिएका छ्न ।
यता, सरकारी स्वामित्वको जीवन बीमा कम्पनी राष्ट्रिय जीवन बीमाका डिसीईओ सिए महेस रिमालले समेत आवेदन दिएका छ्न । बलियो प्रतिस्पर्धामा एक अब्बल उमेदवारले बाजि मार्ने पक्का छ ।
यस्तो छ नामावली :


