
पत्रकार किशोर श्रेष्ठ रिहा, सर्वोच्चले दियो आदेश

काठमाडौ । जन-आस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ रिहा हुनु पर्ने भएको छ । सर्वोच्चले सो आदेश जारी गरेको हो ।
सूचना प्रवाह र गोपनियताको बहस सदा झै चिया पसलमा सिमित नभई यसपाली सर्वोच्चको बेन्चमा पुगेको हो ।

