
बानेश्वरमा डिडीसीको आउटलेट उद्घाटन हुँदै

काठमाडौं । डिडीसीले बानेश्वरमा आउटेल उद्घाटन गर्ने भएको छ । आज एक कार्यक्रमका बीच बानेश्वसरमा आउटलेट सुरुवात गर्न लागिएको हो ।
उद्घाटनका अबसरमा विशेष छुट र आकर्षक अफरहरु पनि रहेको कम्पनीले जनाएको छ ।

