
सलिको इन्स्योरेन्स ३० औँ बार्षिकउत्वसमा केक काटियो

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडले ३० औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले केक काटेर ३० औँ वार्षिकोत्सब मनाएको हो ।
वार्षिकउत्सवको अवसरमा कम्पनीले विभिन्न कार्यक्रमहरु गरेर मनाएको छ ।


