
सुरु भयो युनाईटेड अजोड इन्स्योरेन्सको साधारणसभा, यस्तो देखियो तस्बिरमा

युनाईटेड अजोड इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारणसभा आज औपचारिक रूपमा सुरु भएको छ।
कम्पनीका अध्यक्ष, सञ्चालक, शेयरधनी तथा अन्य सरोकारवालाको सहभागितामा भइरहेको साधारणसभाका केही झलक तस्बिरमार्फत प्रस्तुत गरिएको छ।




