
कर्पोरेट मर्चेन्ट बैंक अफ द इयरबाट नबिल इन्भेष्टमेन्ट सम्मानित

काठमाडौं । कर्पोरेट मर्चेन्ट बैंक अफ द इयरबाट नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड सम्मानित भएको छ । कर्पोरेट बिजनेश समिट एण्ड अवार्ड २०२६ का अवसरमा बैंकिङलाई सम्मान गरिएको हो ।

