
१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको पीपीए गर्ने



काठमाडौं । १० मेगावाट क्षमतासम्मका जलविद्युत् आयोजनाहरूको विद्युत खरिद सम्झौता ९पीपीए० गर्ने सरकारले घोषणा गरेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत वाग्लेले यस्तो बताएका हुन् ।
साना तथा उत्पादनमुखी जलविद्युत् आयोजनाहरूलाई प्रोत्साहन गर्न १० मेगावाटसम्मका आयोजनाहरूको पीपीए अगाडि बढाइने बताएका छन् ।


