आयकर छुटको सीमा दोब्बर, १० लाखसम्मको आम्दानीमा १ प्रतिशत मात्रै कर बीमा दर्पण जेष्ठ १५, २०८३ काठमाडौं । आयकर छुटको सीमा बढेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।अब न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमालाई ५ लाखबाट बढाएर १० लाख पुर्याइएको छ ।Author बीमा दर्पण View all posts