धितोपत्र बिक्रीबाट उठ्ने पुँजीगत लाभकर अन्तिम हुने अर्थमन्त्रीको घोषणा बीमा दर्पण जेष्ठ १५, २०८३ काठमाडौं । आर्थिक वर्ष २०८३/०८४ को बजेट घोषणा गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा पुँजीगत लाभकर अन्तिम हुने घोषणा गरेका छन् ।Author बीमा दर्पण View all posts