
मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्री बालेन शाह बालेन्द्रले बोलाएको बैठक सुरु भएको हो ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको छ ।

