बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी बीमा दर्पण चैत्र १३, २०८२ काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहले पदबहाली गरेका छन् । पदबहालीसँगै उनले नवनियुक्त मन्त्री, सचिव, सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए ।बालेन नेतृत्वको मन्त्रिपरिषद् १५ सदस्यीय छ ।Author बीमा दर्पण View all posts