
काठमाडौं । हिमालयन बैंक लिमिटेडका सञ्चालकबाट सुनिल बहादुर थापाले राजीनामा दिएका छन् । थापाले फागुन १५ गतेबाट लागू हुने गरी दिएको राजीनामा दिएका हुन् ।
बैंकका संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गरिरहेका सञ्चालक थापाको राजिनामा बैंकको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।