काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीका कर्मचारीहरुले केही सञ्चार माध्यममा आएका भिडियो फुटेजमा आधारीत समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीका कर्मचारीहरुको तर्फबाट सार्वजनिक गरिएको विज्ञप्तिमा वास्तविकता नबुझेर नै समाचार प्रकाशन भएको प्रति ध्यानाकर्षण भएको जनाएको हो ।