
प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रशासन विभाग प्रमुख रचना बज्राचार्यलाई मातृशोक परेको छ । उनीकी आमा विनु बज्राचार्यको माघ २६ गते मृत्यु भएको हो ।
यस दुखत घडीमा कम्पनीले समवेदना दिदैँ शोक सन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी भावपूर्ण श्रद्धान्जलि व्यक्त गरेको छ ।