एनआइसी एसिया बैंकले लाभांश नदिने बीमा दर्पण फाल्गुन १, २०८२ काठमाडौं । एनआइसी एसिया बैंकले लाभांश नदिने घोषणा गरेको छ । बैंकको माघ २९ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई गत वर्षको नाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।Author बीमा दर्पण View all posts