सिद्धार्थ प्रिमियर इन्स्योरेन्सकी कर्मचारी भण्डारीको निधनप्रति सीईओ बैद्यबारद्धारा शोक प्रकट
काठमाडौं । मर्जरपछि स्थापित नेपाली निजीर्वन बीमा क्षेत्रको सबल कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले एक जना कुशल कर्मचारी गुमाएको छ । विगत लामो समयदेखि काम गर्दै आएकी कर्मचारीको निधन भएसँगै कम्पनीले दुख व्यक्त गरेको हो ।
सिद्धार्थप्रिमियरका सीईओ बिरेन्द्र बैद्यबार क्षेत्रीले समेत यस दुखद घडीमा श्रद्धान्जली अर्पण गरेका छन्। भण्डारीको ४० वर्षको उमेरमा निधन भएको हो ।