
काठमाडौं । गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ । आज दिल्लीस्थित आफ्नै निवासमा तामाङको निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनले गायका थुप्रै नेपाली गीत चर्चित छन् । तामाङले सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउडमा डेब्यू गरेका थिए ।